सत्तापक्ष भौतिक रुपमै हमला गर्ने गरी प्रस्तुत भयो: सांसद सापकोटा (भिडिओ)


काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सत्तापक्षीय सांसदहरु भौतिक रुपमै हमला गर्नेगरी सदनमा प्रस्तुत भएको आरोप लगाएका छन् ।
आइतबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले संसदमा विपक्षी सांसदभन्दा उग्र भएर सत्तापक्षका सांसदहरुले भौतिक रुपमै हमला गर्ने क्रियाकलाप गरेको आरोप लगाए ।
उनले सत्तापक्ष र प्रधानमन्त्री सदनप्रति गैरजिम्मेवार देखिएको र जटिलता थपिँदै गएको बताए ।
सांसद सापकोटाले देशमा देखिएको पछिल्लो घटनाका साथै आफूहरुले उठाएका मागमा गम्भीर भएर सदनमा जवाफ दिनुपर्नेमा प्रधानमन्त्री अल्मलिएर बसेको जिकिर गरे ।
उनले सदनलाई जबरजस्ती पेलेरै अघि बढाउने तयारी भएको र नियोजित रुपमा प्रतिनिधिसभाको प्रत्यक्ष प्रसारण रोकिएको आरोप लगाए ।
प्रधानमन्त्रीले सदनमा जवाफ नदिएसम्म आफूहरुको विरोध कायमै रहने उनको भनाइ छ ।
दिल्लीका भतुवाहरू अध्यदेश फेल गराउन लागेका छन् मालिकको निर्देशन अनुसार ।
दुखकाे कुरा कति ाेपाली याे कुरा बुझ्छन् ? अनि यिनिहरुलाई चाहिएकाे छ ब्यवस्था परिवर्तन ।
@Ksp Pyl tero baau khadge. Ta tyo khadgeko jhadkelo chhoro. maa chikne.