सदन खुलाउने विषयमा सभामुख र राष्ट्रियसभा अध्यक्षबीच छलफल

२०८१ चैत १७ गते १६:५१

काठमाडौं । सदन खुलाउने विषयमा सभामुख र राष्ट्रियसभा अध्यक्षबीच छलफल भइरहेको छ ।
प्रतिपक्षले दुबै सदन अवरुद्ध गरेपछि प्रतिनिधिसभाको सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालबीच छलफल भएको हो ।
कुलमान घिसिङलाई बर्खास्त गरेको भन्दै प्रतिपक्षीहरुले दुबै सदन अवरुद्ध गर्दै आइरहेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर