स्वागत नेपाल छुटे

२०८१ चैत १७ गते १७:५३

काठमाडौं । राजावादी आन्दोलनपछि पक्राउ परेका स्वागत नेपाल छुटेका छन् । उनलाई म्याद थप नगरी रिहा गरिएको हो । नेपाल संयुक्त जनआन्दोलन समितिका प्रवक्ता हुन् ।
उनलाई आफ्नै ल फर्मबाट पक्राउ गरिएको थियो । प्रदर्शन भएको दिन उनी एलएलएमकाे परीक्षामा सामेल थिए ।
अघिपछि जे गरे पनि शुक्रबारको प्रदर्शन उत्तेजक बनाउनमा उनको कुनै भूमिका नदेखिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए ।
प्रतिक्रिया
2 thoughts on “स्वागत नेपाल छुटे”
Leave a Reply
सम्बन्धित खवर
एक नम्बर फटाहा ।
बाठो पनि रैछ । अरूलाई उकासेर पठाएर आफू फिलिम हेरेर बसेछ । झापाली न पर्यो ।