स्ववियू निर्वाचन : त्रिवि केन्द्रीय क्याम्पसमा मतदान जारी

२०८१ चैत १८ गते ८:५९

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन जारी रहेको छ ।
विवादका कारण चैत ५ गतेका लागि तय भएको निर्वाचन हुन सकेको थिएन ।
अहिले मतदान जारी रहेको छ । त्रिविमा ६ हजार १६४ मतदाता रहेका छन् ।
इलेकट्रोनिक भोटिङ मेसिनबाट मतदान भइरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर