१० बुँदेमा असन्तुष्ट भीम रावलले कार्यदल संयोजकबाट राजीनामा दिए (भिडिओ) – Nepal Press

१० बुँदेमा असन्तुष्ट भीम रावलले कार्यदल संयोजकबाट राजीनामा दिए (भिडिओ)

काठमाडौं । एमाले नेता भीम रावलले १० बुँदे कार्यन्वयन सहजिकरण गर्न बनाइएको कार्यदलबाट राजीनामा दिने घोषणा गरेका छन् ।

१० बुँदे कार्यन्वयन नभएको दुई केन्दीय सदस्य नियुक्त गरेको भन्दै उनले असन्तुष्टी जनाएका छन्। यसबारे आफूले बैठकमा लिखित फरक मत पनि राखेको बताए। रावलले आगामी योजनाबारे छलफल गरिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर