दाङमा एकीकृत समाजवादीको जमघट (तस्बिरहरु) – Nepal Press

दाङमा एकीकृत समाजवादीको जमघट (तस्बिरहरु)

दाङ । नेकपा (एकीकृत समाजवादी)ले तिहार तथा छठको अवसर पारेर कार्यकर्ताको जमघट आयोजना गरेको छ।

घोराहीस्थित होटल माला इन मा शुरु भएको जमघट कार्यक्रममा उपमहासचिव प्रकाश ज्वाला, केन्द्रीय सचिव एवं लुम्बिनी इन्चार्ज भागवत बिश्वासी, पोलिट्ब्युरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरी लगायतको उपस्थिति छ।

शुभकामना आदान प्रदानका लागि अन्य दलका प्रतिनिधिहरुको पनि उपस्थिति भएको कार्यक्रममा नेकपा एसका कार्यकर्ताहरुको बाक्लो उपस्थिति देख्न सकिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर