नेपाल प्रहरीका ११ एसपी एसएसपी बढुवामा सिफारिस (सूचीसहित) – Nepal Press

नेपाल प्रहरीका ११ एसपी एसएसपी बढुवामा सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ११ जना एसपीलाई एसएसपी बढुवाका लागि सिफारिस गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले ११ एसपीको बढुवा सूची बुधवार प्रकाशित गरेको छ ।

बढुवा सिफारिसमा पहिलो नबरमा कृष्णवहादुर महत परेका छन् । त्यस्तै गोविन्दकुमार साह दोस्रो नम्बरमा छन् ।
को को बढुवामा सिफारिस भए,हेर्नुहोस् सूची

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर