पेट्रोलियम मूल्यवृद्धिविरुद्ध विप्लवको पार्टी आन्दोलित, नेपाल बन्दसम्मकाे कार्यक्रम घोषणा – Nepal Press

पेट्रोलियम मूल्यवृद्धिविरुद्ध विप्लवको पार्टी आन्दोलित, नेपाल बन्दसम्मकाे कार्यक्रम घोषणा

काठमाडौं । पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी संघर्षमा उत्रिने भएको छ।

मुल्यवृद्धिबाट उपभोक्ता मारमा पर्ने भन्दै नेकपाले जनसरोकारको विषयमा मुकदर्शक भएर हेरिरहन नसकिने उल्लेख गरिएको छ।

नेकपाले सरकारलाई मुल्यवृद्धि फिर्ता लिन पनि आग्रह गरेको छ। नेकपाले देशव्यापी बिरोध प्रदर्शन, चक्का जाम र नेपाल बन्दसम्मका कार्यक्रम गर्ने उल्लेख गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर