सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखले गरे पदभार ग्रहण (भिडिओ) – Nepal Press

सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखले गरे पदभार ग्रहण (भिडिओ)

कैलाली । सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवराज जोशीले पदभार ग्रहण गरेका हुन् । २३ गते प्रदेश प्रमुख नियक्त भएका जोशीले आज पदभार ग्रहण गरेका हुन् ।

सरकारले यसअघिका प्रदेश प्रमुख गंगाप्रसाद यादवलाई हटाएर जोशीलाई नियुक्त गरेको हो ।

सरकारले एकैचोटि तीनवटा प्रदेशका प्रदेश प्रमुख फेरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर