नेकपा (एस)को केन्द्रीय कमिटी बैठकको एजेण्डा तय – Nepal Press

नेकपा (एस)को केन्द्रीय कमिटी बैठकको एजेण्डा तय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठकले शनिबारबाट सुरु हुने केन्द्रीय कमिटीको पूर्ण बैठकको एजेण्डा तय गरेको छ ।

नेकपा (एस)को शुक्रबार स्थायी कमिटी बैठकले शनिबारबाट हुने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको हो ।

बैठकको एजेण्डामा केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीदेखि सरकारमा सहभागी भएका पार्टीका मन्त्री र प्रदेश प्रमुखले गरेको कार्यबारे बैठकलाई जानकारी गराउने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर