एमालेको महाधिवेशनमा इन्जिनियरबाट पाँच प्रतिनिधि चयन – Nepal Press

एमालेको महाधिवेशनमा इन्जिनियरबाट पाँच प्रतिनिधि चयन

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा लागि प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसन नेपाल (पिन)ले पाँचजना प्रतिनिधि छनौट गरेको छ । पिन एमालेसम्बद्ध इन्जिनियरहरुको संगठन हो, जसलाई एमालेले जनवर्गीय संगठनको मान्यता दिएको छ ।

एमालेको महाधिवेशनमा पिनबाट अध्यक्ष शम्भुबहादुर श्रेष्ठसहित इन्जिनियरहरु सुरज लामिछाने, सन्जिव रोकाहा, सौम्य भट्ट र ज्योति थापा चयन भएका छन् ।

एमालेले घोषित जनजंगठनबाट दुई महिलासहित पाँचजना प्रतिनिधिको कोटा छुट्याएको छ ।


प्रतिक्रिया

One thought on “एमालेको महाधिवेशनमा इन्जिनियरबाट पाँच प्रतिनिधि चयन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर