‘बेन्च बहिष्कार अन्त्य’ र एमसीसी खारेजीको माग गर्दै प्रदर्शन (तस्बिरहरू) – Nepal Press

‘बेन्च बहिष्कार अन्त्य’ र एमसीसी खारेजीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । ‘बेन्च बहिष्कार अन्त्य’ र एमसीसी खारेजको माग गर्दै आज पनि माइतीघरमा प्रदर्शन भएको छ ।

स्वतन्त्र राष्ट्रिय अभियान र उन्नत लोकतन्त्र पार्टीको आव्हानमा प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले दबाबको शासन अन्त्य गर, विधिको शासन कायम गर, कालापानीमा राखेको भारतीय सेना फिर्ता गरलगायतका नारा लगाएका छन् ।

हेर्नुस् केही तस्बिरहरू:-

तस्बिरहरू : गौरव पौडेल । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर