कांग्रेस पदाधिकारीबीच विधान महाधिवेशन छुट्टै गर्ने सहमति – Nepal Press

कांग्रेस पदाधिकारीबीच विधान महाधिवेशन छुट्टै गर्ने सहमति

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशन नेतृत्व चयनमा मात्र केन्द्रित हुनेछ । यसअघिको महाधिवेशनमा विधान संशोधन प्रस्तावमा छलफल हुने गरेकोमा योपटक सो एजेण्डा नहुने नेताहरूले बताएका छन् ।

पछि विधान महाधिवेशन छुट्टै गर्ने पदाधिकारीबीच सहमति भएकोले विधान संशोधन समिति नबन्ने भएको एक नेताले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर