अवरोध छल्दै प्रधानन्यायाधीश सर्वोच्च छिरे – Nepal Press

अवरोध छल्दै प्रधानन्यायाधीश सर्वोच्च छिरे

काठमाडौं । कानून व्यवसायीहरुको अवरोधका बीच प्रधानन्यायाधीश सुरक्षित तवरले सर्वोच्च प्रवेश गरेका छन् ।

अघिल्ला दिनहरुमा जस्तै उनी वैकल्पिक द्वारबाट सर्वोच्च छिरेका हुन् । कानून व्यवसायीहरुले आज पनि सर्वोच्चको मुल गेटमा धर्ना दिइरहेका छन् ।

उनीहरुको प्रदर्शन छल्दै प्रधानन्याधीशलाई सुरक्षाकर्मीले अर्कोट्टिको गेटबाट भित्र छिराएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर