रामेछाप खाँडादेवीका १८ जना कांग्रेस छाडेर एमालेमा (सूचीसहित) – Nepal Press

रामेछाप खाँडादेवीका १८ जना कांग्रेस छाडेर एमालेमा (सूचीसहित)

काठमाडौं । रामेछापस्थित खाँडादेवी गाउँपालिकाका १८ जना कांग्रेस छाडेर एमालेमा प्रवेश गरेका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई एमाले नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्यलगायत नेताहरुले एमालेमा स्वागत गरेका छन् । एमालेले मात्रै देशमा समृद्धि ल्याउनसक्ने भन्दै उनीहरुले कांग्रेस छाडेर एमालेमा प्रवेश गरेको प्रतिक्रिया दिएका छन् ।

हेर्नुहोस् कांग्रेस छाडेर एमाले प्रवेश गर्नेहरु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर