मन्त्री छान्न कर्णाली माओवादी संसदीय दलको बैठक बस्दै – Nepal Press

मन्त्री छान्न कर्णाली माओवादी संसदीय दलको बैठक बस्दै

सुर्खेत । नेकपा माओवादी केन्द्र संसदीय दल कर्णाली प्रदेशको आज वैठक बस्ने भएको छ ।

माओवादी स्रोतका अनुसार आज बस्ने वैठकले चार जना मन्त्री छान्नेछ ।

मन्त्री हुने सम्भावित नामहरुमा विन्दमान विष्ट (सुर्खेत), कृष्णा शाह (जाजरकोट), वीरबहादुर शाही (डोल्पा) र रातो कामी (रुकुम पश्चिम) रहेको स्रोतले बतायो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर