ओलीको प्रतिमासहित युवासंघको मोटरसाइकल र्‍याली (तस्बिरहरु) – Nepal Press

ओलीको प्रतिमासहित युवासंघको मोटरसाइकल र्‍याली (तस्बिरहरु)

काठमाडौं । नेकपा एमालेले भातृ संगठन राष्ट्रिय युवासंघ नेपालले शनिबार उपत्यकामा बृहद मोटरसाइकल र्‍याली निकालेको छ ।

एमालेको १० औं महाधिवेशनको प्रचारका लागि युवासंघको अगुवाईमा उपत्यकामा मोटरसाईल र्‍यालीको आयोजना गरिएको हो । बालकुमारी ललितपुरबाट सुरु भएको र्‍याली लगनखेलबाट जाउलाखेल—माइतीघर—विजुली बजार हुँदै क्वालिटी ब्याङ्क्वेटसम्म पुगेको थियो ।

र्‍यालीपछि क्वालिटी ब्याङ्क्वेटमा आयोजित समारोहलाई नेता महेश बस्नेतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर