दाङका एक सय वडामध्ये ९७ मा माओवादीको नयाँ नेतृत्व (सूचीसहित) – Nepal Press

दाङका एक सय वडामध्ये ९७ मा माओवादीको नयाँ नेतृत्व (सूचीसहित)

दाङ । नेकपा (माओवादी केन्द्र) को देशव्यापी वडा सम्मेलन अन्तर्गत दाङमा पनि शनिबार वडासम्मेलनहरु भएका छन् ।

दाङका एक सय वडाहरु मध्य शनबाट ९७ जना वडा अध्यक्ष चुनिएका हुन् ।

तीन वडामा भने विशेष कारणले सम्मेलन गर्न नसकिएको माओवादी केन्द्र दाङले जनाएको छ ।

यी हुन वडाध्यक्षहरु

बबई गाउँपालिका
वडा नम्बर १ः गम्मरचन रोका
वडा नम्बर २ः कृष्णबहादुर खत्री
वडा नम्बर ३ः बालीराम वली
वडा नम्बर ४ः बिष्णु बिक

वडा नम्बर ५ः टेकबहादुर खत्री
वडा नम्बर ६ः रमेश चौधरी
वडा नम्बर १०ः अधिवेशन हुन बाँकी

दंगीशरण गाउँपालिका
वडा नम्बर १ः बिजय बिष्ट
वडा नम्बर २ः दिलबहादुर परियार
वडा नम्बर ३ः टोपाराम चौधरी
वडा नम्बर ४ः ठाकुर चौधरी
वडा नम्बर ५ः मामोहलाल गिरी
वडा नम्बर ६ः भरथरु चौधरी
वडा नम्बर ७ः तुलसीराम चौधरी

शान्तिनगर गाउँपालिका
वडा नम्बर १ः लुद्रबहादुर केसी
वडा नम्बर २ः मानबहादुर खड्का
वडा नम्बर ३ः अधिवेशन हुँदै
वडा नम्बर ४ः भीम रेउले
वडा नम्बर ५ः शिव चौधरी
वडा नम्बर ६ः तेजबहादुर केसी
वडा नम्बर ७ः हेमन्त शर्मा

तुलसीपुर उपमहानगरपालिका
वडा नम्बर १ः डिल्लुप्रसाद न्यौपाने
वडा नम्बर २ः कालीचरण चौधरी
वडा नम्बर ३ः प्रेमप्रकाश मल्ल
वडा नम्बर ४ः रणवीर सिंह घर्ती
वडा नम्बर ५ः बेदप्रसाद ओली
वडा नम्बर ६ः वीरेन्द्र बुढा मगर
वडा नम्बर ७ः डम्मर थापा
वडा नम्बर ८ः जीवन केसी
वडा नम्बर ९ः मदन हमाल
वडा नम्बर १०ः शम्भु पौडेल
वडा नम्बर ११ः गोपाल मल्ल
वडा नम्ब १२ः ज्ञानबहादुर बस्नेत
वडा नम्बर १३ः देवबहादुर बिक
वडा नम्बर १४ः लेखत पौडेल
वडा नम्बर १५ः देबहादुर बस्नेत
वडा नम्बर १६ः कमल नेपाली
वडा नम्बर १७ः हरि पौडेल
वडा नम्बर १८ः लोकबहादुर बहकरी
वडा नम्बर १९ः दुर्गाबहादुर बिक

घोराही उपमहानगरपालिका
वडा नम्बर १ः भीमसेन बुढा
वडा नम्बर २ः
वडा नम्बर ३ः लेखा अधिकारी
वडा नम्बर ३ः सुमन रोका
वडा नम्बर ४ः गुरुप्रसाद न्यौपान
वडा नम्बर ५ः नोमबहादुर केसी
वडा नम्बर ६ः खलुप्रसाद पुन
वडा नम्बर ७ः चिजबहादुर चौधरी
वडा नम्बर ८ः पितालम्बर ओली
वडा नम्बर ९ः माघुराम चौधरी
वडा नम्बर १०ः बुद्धिराम चौधरी

वडा नम्बर ११ः पूर्णचन्द्र बिक
वडा नम्बर १२ः पूर्णबहादुर बुढा
वडा नम्बर १३ः रिमबहादुर नेपाली
वडा नम्बर १४ः कृतिमान पुन
वडा नम्बर १५ः बामदेव रिजाल
वडा नम्बर १६ः देउमन दमाई
वडा नम्बर १७ः पदमबहादुर केसी
वडा नम्बर १८ः सुरश बुढा
वडा नम्बर १९ः खड्कबहादुर घर्ती

बंगलाचुली गाउँपालिका
वडा नम्बर १ः जीतबहादुर घर्ती
वडा नम्बर २ः मेघराज घर्ती
वडा नम्बर ३ः लोकबहादुर खत्री
वडा नम्बर ४ः लालबहादुर परियार
वडा नम्बर ५ः गोपीराम थापा
वडा नम्बर ६ः नारायण वली
वडा नम्बर ७ः खिमबहादुर बैजाली
वडा नम्बर ८ः डम्बरबहादुर खत्री

लमही नगरपालिका
वडा नम्बर १ः बिष्णुप्रसाद शर्मा
वडा नम्बर २ः जगनारायण चौधरी
वडा नम्बर ३ः लोकमणि बञ्जाडे
वडा नम्बर ४ः रमेश सुनार
वडा नम्बर ५ः चित्रबहादुर केसी
वडा नम्बर ६ः कृष्णप्रसाद घिमिरे
वडा नम्बर ७ः ध्रुवकुमार चौधरी
वडा नम्बर ८ः जोगराज चौधरी
वडा नम्बर ९ः मानसिंह वली

गढवा गाउँपालिका
वडा नम्बर १ः राजकुमार थापा
वडा नम्बर २ः मा सन्तोष यादव
वडा नम्बर ३ः आशाराम चौधरी
वडा नम्बर ४ः अतिउल्ला मनिहार
वडा नम्बर ५ः शंकरदेव चौधरी

वडा नम्बर ६ः महेश अधिकारी
वडा नम्बर ७ः रामभरोस चौधरी
वडा नम्बर ८ः चन्द्र बिक

राजपुर गाउँपालिका
वडा नम्बर १ः श्यामलाल ओली
वडा नम्बर २ः तुलसीराम भण्डारी
वडा नम्बर ३ः राजबहादुर यादव
वडा नम्बर ४ः परशुराम यादव
वडा नम्बर ५ः अम्मरबहादुर बोहरा
वडा नम्बर ६ः नेत्रबहादुर केसी
वडा नम्बर ७ः टेकबहादुर राना

राप्ती गाउँपालिका
वडा नम्बर १ः तपराज आचार्य
वडा नम्बर २ः लालबहादुर चौधरी
वडा नम्बर ३ः आनन्द परियार
वडा नम्बर ४ः बिष्णुप्रसाद पोख्रेल
वडा नम्बर ५ः गरेबु चौधरी
वडा नम्बर ६ः बिर्खबहादुर महरा
वडा नम्बर ८ः अञ्ज कार्की
वडा नम्बर ९ः कृष्णबहादुर घर्ती
वडा नम्बर ७ः अधिवेशन हुँदै


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर