राप्रपामा अझै लागेन मतदाताको टुंगो, उम्मेदवारी दर्ता पछि धकेलियाे – Nepal Press

राप्रपामा अझै लागेन मतदाताको टुंगो, उम्मेदवारी दर्ता पछि धकेलियाे

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि तोकिएको समय सकिँदासम्म पनि मतदाताको टुंगो लाग्न सकेको छैन् ।

विहान ९ देखि १२ बजेसम्म उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक भएको भएपनि अझैसम्म प्रक्रिया अगाडी नबढेको हो ।

निर्वाचन अधिकृत राजु बस्नेतका अनुसार मतदाता नामावली टुंगोमामा पुगे पछि मात्रै उम्मेदवारी दर्ता लगायतको निर्वाचन प्रक्रिया शुरु हुने छ।

राप्रपाका महाधिवेशन प्रतिनिधि ४ हजार ६ सय छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर