राप्रपा महाधिवेशन प्रतिनिधिलाई प्रदान गरियो प्रमाणपत्र – Nepal Press

राप्रपा महाधिवेशन प्रतिनिधिलाई प्रदान गरियो प्रमाणपत्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको जारी महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा सक्रिय सदस्यता नम्बर हेर्दै प्रतिनिधिको प्रमाणपत्र प्रदान गरिएको छ ।

राप्रपा महाधिवेशनमा ४६ सय प्रतिनिधि सहभागी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर