राप्रपाको चुनावी रौनक : जुलुस लिएर भोट माग्दै उम्मेदवारहरू (तस्बिरहरू) – Nepal Press

राप्रपाको चुनावी रौनक : जुलुस लिएर भोट माग्दै उम्मेदवारहरू (तस्बिरहरू)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी महाधिवशेनमा उम्मेदवाहरुको प्रचारप्रसार व्यापकरुपमा चलिरहेको छ । बुधबार सुरू भएको राप्रपा महाधिवेशनमा आजमात्रै चुनावी प्रक्रिया सुरू भएको हो । कमल थापा र राजेन्द्र लिङ्देन नेतृत्वका दुई प्यानलबीच चुनावी प्रतिष्पर्धा छ ।

लिङ्देन नेतृत्वको प्यानलका उम्मेदवारहरू जुलुसको साथमा बाजागाजासहित आफैं मैदानमा उत्रिएर मत मागिरहेको देखिन्छ भने थापाका लागि भने उनका समर्थकहरू मत मागिरहेको देखिन्छ ।

अहिले मनोनयन दर्ता सुरू भएको छ ।

चुनावी रौनकका केही तस्बिरहरू :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर