गण्डकी कांग्रेस अपडेट : ४ सय मत गन्दा शुक्रराज ६ मतले अगाडि – Nepal Press

गण्डकी कांग्रेस अपडेट : ४ सय मत गन्दा शुक्रराज ६ मतले अगाडि

पाेखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशको सभापतिमा कडा प्रतिस्पर्धा देखिएको छ ।

४ सय २ मत गन्दा सभापतिका उम्मेदवार अर्जुन जाेशीले १ सय ९८ र शुक्रराज शर्माले २ सय ४ मत पाएका छन् ।

शुक्रराजले ६ मतकाे अग्रता लिएका हुन् । गण्डकीमा १ हजार १ सय ४६ मत खसेको थियाे । मतगणना जारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर