राप्रपा अध्यक्षमा लिङदेनको विजय निश्चित, ५० भोट गन्न बाँकी छँदा २०० को अग्रता – Nepal Press

राप्रपा अध्यक्षमा लिङदेनको विजय निश्चित, ५० भोट गन्न बाँकी छँदा २०० को अग्रता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेनको जित निश्चित भएको छ । मतगणना सकिनु अगावै उनको जित निश्चित भएको हो ।

पार्टीका प्रचार विभाग प्रमूख मोहन श्रेष्ठले दिएको जानकारी अनुसार ५० भोट मात्रै गणना गर्न बाँकी रहेको अवस्थामा लिङदेनले करिब २०० मतको अग्रता लिएका छन् ।

केहीबेरमै मतगणना सकेर औपचारिक घोषणा गर्ने तयारी निर्वाचन समितिकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर