माओवादी प्रचार विभागमा पत्रकार महासंघका महासचिवदेखि पाका पत्रकारसम्म (सूचीसहित) – Nepal Press

माओवादी प्रचार विभागमा पत्रकार महासंघका महासचिवदेखि पाका पत्रकारसम्म (सूचीसहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले प्रचार विभाग गठन गरेको छ । प्रवक्ता कृष्णबहादुर महरा प्रमुख रहेको विभागमा नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीदेखि पाका पत्रकारसम्म छन् । उपप्रमुख भने हालै प्रेस सेन्टरको अध्यक्षबाट बिदा लिएका महेश्वर दाहाल छन् ।

त्यस्तै सदस्यहरूमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्य, पूर्वउपाध्यक्ष खिलबहादुर भण्डारी, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, गोविन्द रोका ‘सचिन’, संगिता खड्का, टिकाराम राई, ओपेन्द्र शर्मा, लक्ष्मी पुनलगायत छन् ।

हेर्नुहोस् सूचीः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर