सकेसम्म निर्विरोध नेतृत्व चयन गरौं : निधी – Nepal Press

सकेसम्म निर्विरोध नेतृत्व चयन गरौं : निधी

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले निर्विरोध नेतृत्व चयनमा जोड दिएका छन् ।

शुक्रबार १४औं महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सर्वसम्मतबाट नेतृत्व चयनको प्रयास सम्भव नभए लोकतान्त्रिक विधिमा प्रतिष्पर्धा गरेर नेतृत्व छान्नु पर्ने बताए।

उनले आफू पनि प्रतिष्पर्धामा रहेको बताए । निधीले सभापतिमा दावी गरिरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर