देउवाबाट टाढिदै एनपी साउँद, शशांकलाई भेटेर भने – म तपाईसँग छु
नेपाल प्रेस
२०७८ मंसिर २५ गते १२:५२
काठमाडौं । शेरबहादुर देउवा प्यानलबाट पदाधिकारी उम्मेदवारका आकांक्षी एनपी साउँदतले शनिवार महामन्त्री शशांक कोइरालालाई भेटेर मिलेर अघि बढ्न प्रस्ताव राखेका छन् ।
देउवासँग टाढिएका साउद शशांक निवासमा पुगेर आफूलाई देउवाले समेटन् नखोजेको भन्दै कोइरालासँगै आफू रहेको बताएका थिए ।
जवाफमा शशांकले ‘म आफैं कहाँ छु’ भन्ने थाहा छैन भन्दै पार्टीभित्र सहकार्य गरेर जाने वातावरण बन्नुपर्ने बताएका थिए । साउदसँग भेटेपछि शशांक देउवालाई भेट्न बालुवाटार गएको बताइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर