कांग्रेस महाधिवेशनस्थल : चिसो रातमा देउवा समर्थकको देउडा (तस्बिरहरु) – Nepal Press

कांग्रेस महाधिवेशनस्थल : चिसो रातमा देउवा समर्थकको देउडा (तस्बिरहरु)

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत अहिले मतदान जारी रहेको छ । नयाँ नेतृत्व चयनका लागि जारी मतदान सकिन अझै तीन, चार घण्टा लाग्नसक्ने अनुमान गरिएको छ ।

मतदानस्थलमा धेरै लामो प्रतिक्षा गर्नुपरेका कारण पनि प्रतिनिधिहरुले नाचगान गरिरहेका छन् ।

सुदूरपश्चिमबाट आएका प्रतिनिधिहरुले देउवामा झुम्मिएका छन् ।

प्रदर्शनीमार्गमा शेरबहादुर देउवाको पक्षमा उनीहरुले देउडा गाउँदै रमाइलाे गरिरहेका हुन् ।

‘देउवा दाइलाई जिताउँ भन्छन्, लौ मैले के भने भन बाज’ लगायतका भाकामा प्रतिनिधिहरुले देउवा गाइरहेका छन् ।

तस्बिरहरु : गाैरव पाैडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर