कांग्रेस चुनाव : देउवाकाे अग्रता, तर ५० प्रतिशतभन्दा कम – Nepal Press

कांग्रेस चुनाव : देउवाकाे अग्रता, तर ५० प्रतिशतभन्दा कम

काठमाडौ  । नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत मतगणज जारी रहेक्क छ ।

अहिलेसम्मको परिणाम अनुसार शेरबहादुर देउवाले अग्रता कायम गरेका छन् ।

उनले अग्रता लिएको भएपनी मत ५० प्रतिशतभन्दा कम रहेको छ ।

१४०० मत गणना हुंदा शेर बहादुर देउवाले ६७८ मत ल्याएका छन । यस्तै शेखर कोइरालाले ५३० मत पाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर