अपडेटः देउवा– ९१२, कोइराला– ६९४ – Nepal Press

अपडेटः देउवा– ९१२, कोइराला– ६९४

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसारको पछिल्लो परिणम यस्तो छ–

गणना– १९०६ । शेरबहादुर देउवा– ९१२, शेखर कोइराला– ६९४, प्रकाशमानसिंह १५ढ, विमलेन्द्र निधि– ११२, कल्याण गुरुङ– ७ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर