आधा मतगणना सकिन लाग्दा देउवा र शेखरको मतान्तर २८४ – Nepal Press

आधा मतगणना सकिन लाग्दा देउवा र शेखरको मतान्तर २८४

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसारको पछिल्लो परिणम यस्तो छ–

गणना– २३०० । शेरबहादुर देउवा– ११०६, शेखर कोइराला– ८२२ ।

निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेके छ । पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर