देउवा र कोइरालाको मतान्तर ३५९ – Nepal Press
कांग्रेस मतपरिणाम अपडेट

देउवा र कोइरालाको मतान्तर ३५९

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसारको पछिल्लो परिणम यस्तो छ–

गणना– ३२८२ । शेरबहादुर देउवा– १५६५, शेखर कोइराला– ११९७, प्रकाशमानसिंह– २५७, विमलेन्द्र निधि– २०१, कल्याण गुरुङ– १७ । देउवा र कोइरालाको मतान्तर– २५९ ।

निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेके छ । पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर