सकिनै लाग्यो गणना: गन्न बाँकी ७०२, देउवा र कोइरालाको मतान्तर ४३३ – Nepal Press
कांग्रेस मतपरिणाम अपडेट

सकिनै लाग्यो गणना: गन्न बाँकी ७०२, देउवा र कोइरालाको मतान्तर ४३३

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसारको पछिल्लो परिणम यस्तो छ–

गणना– ३९७७ । शेरबहादुर देउवा– १९००, शेखर कोइराला– १४६७, विमलेन्द्र निधि– २३०, प्रकाशमानसिंह– २९६, कल्याण गुरुङ– २०, देउवा र कोइरालाको मतान्तर– २३३ ।

निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेके छ । पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर