कांग्रेस सभापति निर्वाचन– ७७ मत बदर, दोस्रो चरणको मतदान आजै  – Nepal Press

कांग्रेस सभापति निर्वाचन– ७७ मत बदर, दोस्रो चरणको मतदान आजै 

काठमाडौं । नेपाली कांग्रेसको सभापति निर्वाचनमा ७७ मत बदर भएको छ । कागजी मतदानमा ७७ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

कुल ४६८१ मत खसेकोमा ७७ मत बदर भएको मिडिया सेन्टरका सुरेश आचार्यले बताए । दोस्रो चरणको मतदान आजै हुने उनले जानकारी दिए ।

देउवाले कुल मतको ४८ दशमलब २३ प्रतिशत मत प्राप्त गरेका छन् । जित्नका लागि ५० प्रतिशत मत कटाउनुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर