समर्थन माग्दै निधि निवास पुगे देउवा – Nepal Press

समर्थन माग्दै निधि निवास पुगे देउवा

काठमाडौं । कांग्रेस सभापति पदका लागि दोस्रो चरणको मतदान हुने भएपछि देउवा आफूलाई सघाउन आग्रहसहित दौडधुपमा लागेका छन् ।

उपसभापति विमलेन्द्र निधिको निवास पुगेर देउवाले आफूलाई समर्थन गर्न आग्रह गरे । पहिलो चरणको चुनावमा सभापतिका प्रत्सासी विमलेन्द्र निधिले २४९ मत ल्याएका थिए ।

यसअघि चाक्सिबारी पुगेका देउवालाई प्रकाशमान सिंहले सघाउने वचन दिइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर