माओवादी राष्ट्रियसभा दलका प्रमुख सचेतकमा गोपी अछामी, गंगा बनिन् सचेतक – Nepal Press

माओवादी राष्ट्रियसभा दलका प्रमुख सचेतकमा गोपी अछामी, गंगा बनिन् सचेतक

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को राष्ट्रियसभा दलको प्रमुख सचेतकमा गोपी अछामी चयन भएका छन् । मंगलबार बसेका संसदीय दलको बैठकले सचेतक गंगा वेल्बासे र सचिवमा रामनारायण बिडारी चयन गरेको हो ।

त्यस्तै आजकै बैठकबाट माओवादी केन्द्र संसदीय दलको संसदीय बोर्ड पनि गठन भएको छ । सांसद रेखा शर्माका अनुसार २१ सदस्यीय बोर्ड गठन भएको हो । दलका नेता प्रचण्डको अध्यक्षतामा बोर्ड गठन भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर