कांग्रेस अपडेट : गुरुङको अग्रता कायम, खड्का र गच्छदार बराबरी – Nepal Press

कांग्रेस अपडेट : गुरुङको अग्रता कायम, खड्का र गच्छदार बराबरी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदको लागि भएको निर्वाचनको ६ सय मत गणना सकिएको छ ।

पछिल्लो विवरण अनुसा धनराज गुरुङ २५८ मतका साथ पहिलो स्थानमा रहेका छन् ।

यस्तै पूर्णबहादुर खड्का र विजय कुमार गच्छदारले समान २४६ मत ल्याएर गुरुङलाई पच्छ्याइरहेका छन् ।

डा चन्द्र भण्डारीले २१५ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर