कांग्रेस अपडेट : २८०० मतगणना सकियो, यस्तो छ अवस्था – Nepal Press

कांग्रेस अपडेट : २८०० मतगणना सकियो, यस्तो छ अवस्था

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत अहिले उपसभापति पदको मत गणना भइरहेको छ ।

पार्टी कार्यालय सानेपामा जारी गणनामा पूर्णबहादुर खड्काले अग्रता लिइरहेका छन् । उनले १३२१ मत ल्याएका छन् । यस्तै विजय गच्छदारले १२१३ मत प्राप्त गरेका छन् ।

यसैगरी चन्द्र भण्डारीले १११५ र धनराज गुरुङले १२६७ मत ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर