कांग्रेस अपडेट : महामन्त्रीमा गगनको भारी अग्रता, दोस्रोमा उक्लिए प्रदीप – Nepal Press

कांग्रेस अपडेट : महामन्त्रीमा गगनको भारी अग्रता, दोस्रोमा उक्लिए प्रदीप

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

हालसम्म ३०० मतको गणना भएकोमा गगन थापाले भारी अग्रता बनाएका छन् । विश्वप्रकाशलाई उछिन्दै प्रदीप पौडेल दोस्रो स्थानमा आएका छन् । अहिलेसम्म संस्थापन पक्षका उम्मेदवार प्रदीप पौडेलको ११० मत छ । विश्वप्रकाशले १०४ मत प्राप्त गरेका छन् ।

गगन कुमार थापा २००
प्रकाश शरण महत ९१
प्रदिप पौडेल ११०
मिनेन्द्र रिजाल ५५
राजाराम कार्की ५
विश्व प्रकाश शर्मा १०४


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर