कांग्रेस अपडेट : अग्रता बढाउँदै गगन, विश्वप्रकाश र प्रदीपको टक्कर – Nepal Press

कांग्रेस अपडेट : अग्रता बढाउँदै गगन, विश्वप्रकाश र प्रदीपको टक्कर

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको जारी मतगणना अनुसार ५०० मतको गणना सकिएको छ ।

हालसम्मको नतिजा यसप्रकार छ ।

गगन कुमार थापा ३२५

प्रकाश शरण महत १६३

प्रदिप पौडेल १७७

मिनेन्द्र रिजाल ८६

राजाराम कार्की १२

विश्व प्रकाश शर्मा १८५


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर