कांग्रेस अपडेटः गगन र विश्वप्रकाश अघिअघि, महत र पौडेल पछिपछि – Nepal Press

कांग्रेस अपडेटः गगन र विश्वप्रकाश अघिअघि, महत र पौडेल पछिपछि

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म एक हजार ७ सय ७५ मत गनिसकिएको छ ।

सानेपास्थित कांग्रेस मुख्यालयमा भइरहेको मतगणनाको पछिल्लो नतिजा यसप्रकार छ

गगन थापा ११८१
प्रकाशशरण महत ५९६
प्रदीप पौडेल ५४०
मिनेन्द्र रिजाल ३१०
विश्वप्रकाश शर्मा ७२०


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर