कांग्रेस अपडेट : ३२२० मत गन्दा गगन २१०१, विश्वप्रकाश १२८७ – Nepal Press

कांग्रेस अपडेट : ३२२० मत गन्दा गगन २१०१, विश्वप्रकाश १२८७

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको निर्वाचनअन्तर्गत हालसम्म ३२२० मतगणना सकिएको छ ।

हालसम्म गगन थापाले अग्रता कायम राख्दै २१०१ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका विश्वप्रकाश शर्माको १२८७ मत छ । प्रकाशशरण महत १०६१ मतका साथ तेस्रो स्थानमा छन् ।

ताजा मतपरिणाम यस्तो छ :

गगन कुमार थापा २१०१
प्रकाश शरण महत १०६१
प्रदिप पौडेल ९७१
मिनेन्द्र रिजाल ५६६
राजाराम कार्की ७५
विश्व प्रकाश शर्मा १२८७


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर