एमालेमा कार्य विभाजन- कसलाई के जिम्मेवारी ? (सूचीसहित) – Nepal Press

एमालेमा कार्य विभाजन- कसलाई के जिम्मेवारी ? (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले नेताहरुको कार्यविभाजन भएको छ। एमालेले अन्तर्पार्टी निर्देशन-१ जारी गर्दै कार्यविभाजन गरेको हो ।

२ दिन बसेको केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयन गर्न जारी गरिएको अपानीमा विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्जहरु पनि तोकेको छ ।

कसले के जिम्मेवारी पाए ? हेर्नुहोस्ः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर