एमाले कास्की अध्यक्षमा गुरुङ चयन – Nepal Press

एमाले कास्की अध्यक्षमा गुरुङ चयन

काठमाडौं । नेकपा एमालेको कास्की जिल्ला अध्यक्षमा मोहन कुमार गुरुङ चयन भएका छन् ।

यअघिका अध्यक्ष कृष्ण थापा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएपछि अध्यक्ष पद स्वतः रिक्त भएको थियो ।

रिक्त अध्यक्षमा एमालेले तत्कालिन उपाध्क्ष गुरुङलाई चयन गरेको हो ।

गुरुङ गण्डकी प्रदेशसभा सदस्य समेत हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर