माओवादीको पहिलो चुनावी अभ्यास वागमतीमा (तस्बिरहरु) – Nepal Press

माओवादीको पहिलो चुनावी अभ्यास वागमतीमा (तस्बिरहरु)

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेतृत्व चयनका लागि पहिलो चुनावी अभ्यास वागमती प्रदेश कमिटीमा गरेको छ ।

सहमति हुन नसकेपछि अध्यक्ष, उपाध्यक्ष, सचिव र सहसचिवका लागि मतदान भएको हो ।

यो पनि हेर्नुहोस् :
बागमती माओवादीमा नेतृत्वका लागि क-कसले दिए उम्मेदवारी ? (सूचीसहित)

अध्यक्षमा सरल सहयात्री पौडेल र दिनानाथ गौतम प्रतिस्पर्धामा छन् भने अन्य पदमा पनि चुनाव हुँदैछ ।

तस्बिरहरु : सराेज बैजु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर