बुद्ध एयरको जहाजमा एक यात्रु बेहोस

२०७८ माघ ६ गते ११:१६

फाइल तस्बिर
नेपालगञ्ज । काठमाडौंबाट ६९ यात्रु लिएर नेपालगञ्जका लागि उडेको बुद्ध एयरको कल साइन 9N–AJX को जहाज नेपालगञ्ज विमानस्थलमा झन्डै पौने घन्टापछि मात्र अवतरण भएको छ ।
आज बिहान ७ बजेर ४४ मिनेटमा उडेको जहाज ९ बजेर १८ मिनेटमा नेपालगञ्ज अवतरण गरेको थियो । जहाजमा रहेकी एक महिला यात्रु बेहोस अवस्थामा फेला परेको र उनको राँझामा रहेको नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।
बिहान ८ बजेर ४० मिनेटमा अवतरण हुनुपर्ने जहाज ल्यान्ड हुन नसकेपछि होल्डमा राखिएको सुरक्षानिकट स्रोतले जनाएको छ ।
-न्यूज कारखाना
प्रतिक्रिया
One thought on “बुद्ध एयरको जहाजमा एक यात्रु बेहोस”
Leave a Reply
सम्बन्धित खवर
माउनडेन ड्यू ख्वाउनु नि हाउ ! तेस्तो भयो भने😃