एमसीसी पारित गर्नेसँग माओवादीको सत्ता साझेदारी हुँदैन : वाईसीएल इन्चार्ज
नेपाल प्रेस
२०७८ माघ २३ गते १६:४२
काठमाडौं । सत्ता गठबन्धनको मुख्य घटक नेकपा माओवादी केन्द्रका युवा नेता एवं वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले माओवादीले एमसीसी पारित नगर्ने प्रष्ट्याएका छन् ।
उनले एमसीसी पारित गर्नेसँग सत्ता साझेदारी नहुने पनि बताएका छन् ।
दीपशिखाले समाजिक सञ्जालमा लेखेका छन्, ‘अरू धेरै थाहा भएन, नेकपा माओवादी केन्द्रले एमसीसी सदनबाट पारित गर्दैन । आज र अहिले होइन, एमसीसी पारित गर्नेसॅग सत्ता साझेदारी हुने कुरै भएन । कूटनीतिक र ट्याक्टिकल विषयलाई त्यही रूपमा बुझौं ।’
प्रतिक्रिया
One thought on “एमसीसी पारित गर्नेसँग माओवादीको सत्ता साझेदारी हुँदैन : वाईसीएल इन्चार्ज”
Leave a Reply
सम्बन्धित खवर
याे पढ्नु न गुन्नुकाे बाेल्याे । न यसले एमसिसिकाे डकुमेण्ट पढेकाे हाेस् ।