१६ वटा औषधि पसल निलम्बनमा : मापदण्डविपरीत संचालन भएको ठहर (सूचीसहित)
नेपाल प्रेस
२०७८ माघ २६ गते १५:५०
काठमाडौं । मापदण्ड बिपरित संचालन गरिएका १६ वटा औषधि पसललाई औषधि व्यवस्था विभागलाई निलम्बनको निर्णय गरेको छ । बजार अनुगमनको क्रममा ती पसलहरु मापदण्ड बिपरित संचालन गरिएको पाइएपछि विभागले निलम्बन गरेको हो ।
पुस महिनामा ती पसलहरुमा बजार अनुगमन गरिएको थियो । हेर्नूस निलम्बन भएका औषधि पसलको नामावली :
प्रतिक्रिया