गृहमन्त्री खाण र जनमत पार्टीका नेताहरूबीच भेट – Nepal Press

गृहमन्त्री खाण र जनमत पार्टीका नेताहरूबीच भेट

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग डा. सीके राउत नेतृत्वको जनमत पार्टीका नेताबीच भेटघाट भएको छ ।

गृहमन्त्रालयमा जनमतका उपाध्यक्ष नरेन्द्र चौधरी र महासचिव चन्दन सिंहले गृहमन्त्री खाणसँग भेटघाट गरेका हुन् । भेटमा शान्तिपूर्णरूपमा रूपमा गरिएको आन्दोलनमा कार्यकर्ता गिरफ्ता गरिएको भन्दै जनमतका नेताहरूले उनीहरूको रिहाइ र मुद्दा फिर्ताको माग गरे ।

गृहमन्त्री खाणले आफूले यथार्थ बुझ्ने बताएका छन् ।

किसानसँगको सरोकारका विषयमा जनमत पार्टी आन्दोलित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर