सिन्धुलीका नेता दीर्घ श्रेष्ठ माओवादीमै फर्किए – Nepal Press

सिन्धुलीका नेता दीर्घ श्रेष्ठ माओवादीमै फर्किए

 

काठमाडौं । सिन्धुृलीका नेता दीर्घ श्रेष्ठ पुनः माओवादी केन्द्रमै फर्किएका छन् । माओवादी विभाजित हुँदा अन्यत्र लागेका श्रेष्ठलाई आइतबार पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले स्वागत गरेका थिए।

श्रेष्ठले माओवादी केन्द्रमा फर्किन पाएकोमा खुसी रहेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर