गठबन्धन बैठकअघि मन्त्रिपरिषद् बस्दै – Nepal Press

गठबन्धन बैठकअघि मन्त्रिपरिषद् बस्दै

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा २ बजेपछि बस्ने बैठकले एमसीसी सम्झौता संसदमा लैजाने विषयमा निर्णय गर्नसक्ने बताइएको छ ।

त्यस्तै नियमित बैठक भएकाले विभिन्न मन्त्रालय अन्तर्गतका नियमित कार्यसूचीबारे बैठकले निर्णय लिनेछ । विभिन्न देशमा रिक्त रहेका राजदूत नियुक्तिलगायतका विषयमा पनि बैठकमा छलफल हुने एक मन्त्रीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर